मिस नेपाल २०१७ को ताज पहिरन सफल होलिन नीति ? तस्विरमा नीति

मिस नेपालको २३ औं श्रृृखंला अर्थात मिस नेपाल २०१७ छनौट प्रकृृृया सुरु भएको छ । मिस नेपालको यो दौडमा दाङकी नीति शाह पनि प्रतिस्प्रधामा छनौट भएर उत्कृष्ट १९ मा परिसकेकी छन् ।
दाङको साविक धर्ना गाउँ विकास समिति वडा नं. २ मा बुवा नोबल शाह र आमा शैलजा राणा शाहको कोखमा सन् १९९६ फेबु्रअरी २ मा जन्मिएकी नीति चाँदबाघ स्कूल बाँसबारीमा विद्यालय स्तरको अध्ययन गरेकी थिइन् । जेभिएर एकेडेमी लाजिम्पाटबाट प्लस टु सकाएकी नीतिले सेन्ट जेभियर कलेज थापाथलीमा स्नातक तहको अन्तिम वर्षमा पत्रकारिता र आमसञ्चारको अध्ययन गरिरहेकी छन् ।
दि राइजिङ नेपालमा संचारकर्मि भएर काम गरिसकेकी नीति अहिले वुमन स्किल डेभलपमेण्ट अर्गनाइजेशन र सहयात्रा नेपालमा आवद्ध छिन् । सन् २०१२ मा हाउस अफ फेसनले आयोजना गरेको “फेस अफ द इयर” मा नीति सेकेण्ड रनरअप भएकी थिइन् ।
“मिस नेपाल २०१७” को ११ औं नम्बरमा रहेकी नीतिलाई विजयी बनाउन जेठ १९ गतेसम्म एसएमएस भोटिङ गर्न सकिने छ । यसका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर MN<Space>11टाइप गरी 33001 मा पठाउनु पर्नेछ साथैं अनलाईन भोटिगंका लागि यो लिंक http://nmagz.com/ missnepalcnst/mnlists/10 मा गएर नीतिलाई भोट गर्न सकिन्छ ।
मिस नेपालको २३ औं श्रृृखंला अर्थात मिस नेपाल २०१७ छनौट प्रकृृृया सुरु भएको छ । मिस नेपालको यो दौडमा दाङकी नीति शाह पनि प्रतिस्प्रधामा छनौट भएर उत्कृष्ट १९ मा परिसकेकी छन् ।
दाङको साविक धर्ना गाउँ विकास समिति वडा नं. २ मा बुवा नोबल शाह र आमा शैलजा राणा शाहको कोखमा सन् १९९६ फेबु्रअरी २ मा जन्मिएकी नीति चाँदबाघ स्कूल बाँसबारीमा विद्यालय स्तरको अध्ययन गरेकी थिइन् । जेभिएर एकेडेमी लाजिम्पाटबाट प्लस टु सकाएकी नीतिले सेन्ट जेभियर कलेज थापाथलीमा स्नातक तहको अन्तिम वर्षमा पत्रकारिता र आमसञ्चारको अध्ययन गरिरहेकी छन् ।
दि राइजिङ नेपालमा संचारकर्मि भएर काम गरिसकेकी नीति अहिले वुमन स्किल डेभलपमेण्ट अर्गनाइजेशन र सहयात्रा नेपालमा आवद्ध छिन् । सन् २०१२ मा हाउस अफ फेसनले आयोजना गरेको “फेस अफ द इयर” मा नीति सेकेण्ड रनरअप भएकी थिइन् ।
“मिस नेपाल २०१७” को ११ औं नम्बरमा रहेकी नीतिलाई विजयी बनाउन जेठ १९ गतेसम्म एसएमएस भोटिङ गर्न सकिने छ । यसका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर MN<Space>11टाइप गरी 33001 मा पठाउनु पर्नेछ साथैं अनलाईन भोटिगंका लागि यो लिंक http://nmagz.com/

Comments
Post a Comment