Popular posts from this blog
सदाबहार खप्तड
किशोर खड्का धर्तिको स्वर्ग उपमा पाएको खप्तड घुम्न कुनै समय कुर्नु पर्दैन जति बेला पुग्दा पनि खप्तड सिंगारिएर बसेको हुन्छ । सायद त्यसैले त होला महादेबले पनि पार्बतिसँग बिहे पछि हनिमुन मनाउन खप्तडलाई नैं रोजेको, शाष्त्रमा यसै लेखिएको छ । खप्तड मनपराउनेमा र लामो समय ब्यतित गर्नेमा खप्तड स्वामिका नामले प्रसिद्ध श्री सच्चिनानन्द सरस्वती पनि पर्दछन् । उनले लामो समय खप्तडमा बिताए । खप्तडमैं ध्यान, योग गरे भने बिचार बिज्ञान जस्ता कृतिहरु पनि जन्माए । स्वर्गिय राजा बिरेन्द्रको पनि प्रिय ठाउँ मध्येको एक खप्तड नैं बन्यो । उनि खप्तड बाबा भेटन र खप्तड घुम्न बारम्बार खप्तड गईरहे । उनि खप्तड जाँदा त्यहाँ बिश्राम गर्नका लागि बिश्राम गृह नैं बनाईयो जुन अहिले संग्रहालयको रुपमा रहेको छ । खप्तड बिदेशी पर्यटकहरु न्युन संख्यामा पुगेको भएपनी त्यहाँ पुगिसकेपछि उनिहरुको अनुभव भने निकैं आनन्दमय रहेको पाईन्छ । केहि बर्ष अगाडि लगातार १ बर्ष दक्षिण एसियाको भ्रमण गरी खप्तड पुगेको स्पेनका एक पर्यटकको जोडि (कार्लोटा डेल पोजो र म्युगेल एन्जेल) ले खप्तडको निकैं सुन्दर ढंगले बर्णन गरे । पाउ...
सुदूरपश्चिममा चैते दशैको रौनक, लींगो ठड्याउने संस्कृति (तस्वीरमा)
सुदूरपश्चिममा चैते दशैको रौनक, लींगो ठड्याउने संस्कृति (तस्वीरमा) सुदूरपश्चिम कला संस्कृतिको अनुपम बगैचा हो । यहाँ कर्णाली पारीको नेपाल भन्दा फरक कला संस्कृति, भेषभुषा र रहनसहन बीध्यमान छन्! यहाँका बीबीध कला संस्कृति मध्ये चैते दशैको अवसरमा लींगो ठड्याउने अर्थात काकरे औंशी पनि एक मुख्य चाडबाड तथा परम्परा मध्ये पर्दछ! स्थानीय देबी देबताको आराधना अर्थात पुजाका लागी सुदूरपश्चिमका गाउहरूमा लींगो चढाउने चलन छ! करीब २ हप्ता पहीला तयार पारीएको लींगो अर्थात स्थानीय भाषामा काकर पनि भनीन्छ, चैते दशैको दीन बोकेर मठ मन्दीरमा ल्याई ठड्याउने गरीन्छ! लींगो बोक्ने बेलामा स्थानीय बासीन्दा हरूको उत्साह र एक्यबद्दता प्रशंसनीय भेटीन्छ! त्यसैले पनि होला, गाउघऱबाट बाहीरीएका युवाहरू तथा परीवारहरू चैते दशैमा घर फर्कने गर्दछन्! पक्कै पनि सामाजिक परम्परा, संस्कृतिले हामीलाई एउटै मालामा गास्ने काम गर्दछन्! हामीभीत्र भएका मनमुटावहरू कम भई आत्मीयता बढेको हुन्छ!त्यती मात्र नभई पर्यटनका दृष्टिकोणबाट यस्ता कला संस्कृति महत्वपूर्ण मानीन्छन्! यी मनोरंजनका माध्यम मात्र नभई हाम्रा पही...
Comments
Post a Comment